You are viewing the translated version of सम्झौताको धाराहरुको धारा ६ को दफा ९.
Schedule 3
सम्झौताको धाराहरुको धारा ६ को दफा ९
दफा ९– डिपोजिटरीहरुः प्रत्येक सदस्य मुलुकले एसोसिएशनसंग रहने आफनो मुद्रा वा एसोसिएशनको अरु जायज्यथाको मौज्दातको निमित्त आफनो केन्द्रीय बैंङ्कलाई डिपोजिटरी मनोनित गर्नेछन् वा सो मुलुकको आफनो केन्द्रीय बैंङ्क नभएमा एसोसिएशनलाई मञ्जुर हुने यस्तै अरु संस्थालाई मनोनित गर्नेछन् । छुट्टै कुनै मनोनित नगरिएमा बैंङ्कको निमित्त मनोनित भएको डिपोजिटरी एसोसिएशनको निमित्त डिपोजिटरी हुनेछ ।